२०८२, १६ चैत्र मंगलबार

मृगौला विरामीका लागि जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु

मृगौला विरामीका लागि जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको बताएका छन् ।

शुक्रबार समाजिक सञ्जाल मार्फत उनले विहीबार देखी नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको जानकारि दिएका हुन् । उनले लेखेका छन्,‘आज मिति २०८० भाद्र १४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा शुभारम्भ, तालिम सिमुलेसन सामग्री हस्तान्तरण तथा प्रतिष्ठानको निरीक्षण कार्य सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरि डायलाईसिस सेवा शुभारम्भ गरेकोमा प्रतिष्ठान सिङ्गो परिवारलाई धन्यवाद दिन चाहन्छु ।

साथै, उक्त कार्यक्रममा प्रस्थान गर्ने क्रममा भेरी अस्पतालको निरीक्षण गरेको छु । भेरी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षणका क्रममा देखिएका सबल पक्षहरुको प्रशंसा सहित सुधार गर्नुपर्ने पक्षहरुमा आवश्यक सुझाव दिएको छु । ’

प्रकाशित मिति : २०८०, १५ भाद्र शुक्रबार  १० : ५० बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक