२०८३, ९ कार्तिक सोमबार

मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन बगायो

मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन बगायो


काठमाडौँ १७ साउन  :  मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । गएराती एक्कासी आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको हो । राती १२ बजेको समयमा रेडियो मेलम्चीको भवन पुरै बगाएको स्टेशन मेनेजर देवराज सुवेदीले बताउनु भयो ।

मेनेजर सुवेदीका अनुसार राती मेलम्ची खोलामा आएको बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भवन पनि बगाएको छ । बाढीले धार परिवर्तन गरेर खोला छेउछाउका घर समेत बगाएका छन् । यसअघि असार १ गते आएको भीषण बाढीले डुबानमा परेपनि भवन भत्किएको थिएन । अहिले रेडियो सुरक्षित स्थानबाट सञ्चालनमा आईसकेको छ ।

प्रकाशित मिति : २०७८, १७ श्रावण आईतबार  ६ : ५७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि