२०८२, १९ मंसिर शुक्रबार

थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा,किराना पसल खुल्ने

थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा,किराना पसल खुल्ने


काठमाडौं १९ जेठ :  काठमाडौं उपत्यकाकामा आगामी जेठ ३१ गते मध्यरातसम्म निषेधाज्ञा अवधि थप गरिएको छ । बुधबार बसेको तीनै जिल्लाको सीडीओको बैठकले निषेधाज्ञा थपिएको हो ।

कोरोना भाईरस संक्रमण दर बढेपछि जेठ २० गते गते राती १२ बजेदेखि जेठ ३१ गतेसम्म पुर्‍याइएको छ । निषेधाज्ञाको समयमा किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनु भयो ।

 

 

प्रकाशित मिति : २०७८, १९ जेष्ठ बुधबार  ६ : ०७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको