काठमाडौँ १५ जेठ : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ ।
शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै सुरक्षाकर्मीको रासन भत्ता बढाइएको जानकारी गराएका थिए ।
प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन ।
प्रतिक्रिया