२०८२, २ फाल्गुन शनिबार

काभ्रेमा कोरोना भाइरसको संक्रमणदर उच्च : ७ वटा स्थानीय तह शिल

काभ्रेमा कोरोना भाइरसको संक्रमणदर उच्च : ७ वटा स्थानीय तह शिल


धुलिखेल ९ जेठ :  काभ्रेमा  कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काभ्रेका ७ वटा स्थानीय तह शिल गरिएको छ । पाँचखाल नगरपालिका क्षेत्र २०७८ जेठ ८ गते दिउसो जेठ २३ गते सम्मका लागि शिल गरेको छ ।

धुलिखेल नगरपालिका र पनौती नगरपालिका २०७८ जेठ ८ गते राती १२ बजेदेखी जेठ १२ गते राती १२ बजेसम्म शिल गर्ने भएको छ । रोशी गाउँपालिकाका सबै क्षेत्र २०७८ जेठ ७ गते राती १२ बजेदेखि ,जेठ १२ गते राती १२ बजेसम्म शिल गरिएको छ भने भुम्लु गाउँपालिका क्षेत्रमा जेठ ९ गतेदेखी १५ गतेसम्म शिल गर्ने निर्णय भएको छ । यसैगरी बनेपा र नमोबुद्ध नगरपालिका जेठ ४ गते राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म शिल गरिएको छ ।

सबै स्थानीय तहहरुले अत्यावश्यक अस्पताल र औषधी पसल बाहेक अन्य पसल व्यवसाय बन्द गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८, ९ जेष्ठ आईतबार  ८ : २३ बजे

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न