२०८२, २८ फाल्गुन शुक्रबार

निर्माण व्यवसायी गौतमको सहयोग चौरीदेउरालीलाई

निर्माण व्यवसायी गौतमको सहयोग चौरीदेउरालीलाई


धुलिखेल ८ जेठ :  कोरोना भाईरसको संक्रमण बढदै गएपछि समाजसेवी एवं निर्माण व्यवसायी रामबहादुर गौतमले चौरीदेउराली गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
गाउँपालिकामा कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि गौतमले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
गौतमले गाउँपालिका अध्यक्ष दिननाथ गौतमलाई जेठ ८ गते ९ थान बेड, ९ म्याट, बेड सिट, पिलो सहित, मास्क ४००० पिस,अक्सिजन सिलिन्डर ६ थान, ३० लिटर स्यानिटाइजर सहयोग गरेको वडा नं ६ का वडा अध्यक्ष रेशम चौलागाईले जानकारी दिए ।

प्रकाशित मिति : २०७८, ८ जेष्ठ शनिबार  ९ : ०४ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा