२०८२, २८ भाद्र शनिबार

कोरोनाविरुद्धको २० लाख डोज खोप बेलायतले नेपाललाई उपलब्ध गराउने

कोरोनाविरुद्धको २० लाख डोज खोप बेलायतले नेपाललाई उपलब्ध गराउने


काठमाडौं ८ जेठ :   बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको २० लाख डोज आस्ट्राजेनेका कोभिसिल्ड खोप उपलब्ध गराउने भएको छ ।

बेलायतले कोभ्याक्स सुविधामार्फत उक्त खोप प्रदान गर्न लागेको बताइएको छ । बेलायती संसदको उपल्लो सदन ‘हाउस अफ लर्ड्स’ गएको बिहीबार नै नेपाललाई उक्त खोज उपलब्ध गराउनेबारे निर्णय भएको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।

बेलायती संसदमा नेपाललाई उक्त मात्राको खोप उपलब्ध गराउने जानकारी ब्रिफिङ भएको छ र यसबारे बेलायतले औपचारिक निर्णय गर्ने जानकारी हामीलाई प्राप्त भएको छ’ स्रोतले भन्यो ।

 

प्रकाशित मिति : २०७८, ८ जेष्ठ शनिबार  ५ : १० बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान