२०८३, १२ बैशाख आईतबार

१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा युवक पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा युवक पक्राउ


स्याङजा २ चैत :  स्याङजामा एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । हरिनास गाउँपालिका –७ अर्गली बस्ने ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन् ।

उनलाई १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

थापालाई कात्तिक १२ गते साँझ साँढे ५ बजेको समयमा बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत बनाएको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २ चैत्र सोमबार  ९ : २५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले