२०८३, १८ बैशाख शनिबार

नेकपा ओली समूहको प्रमुख सचेतकमा विशाल भट्टराई

नेकपा ओली समूहको प्रमुख सचेतकमा विशाल भट्टराई


काठमाडौँ, १४ फागुन । नेकपा ओली पक्षले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विशाल भट्टराईले पाएका छन् । दाहाल–नेपाल समूहमा लागेका नेता देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री केपी ओलीले नेकपाको संघीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम प्रतिनिधिसभाको मुख्य सचेतक पदमा भट्टराईलाई गरेको जनाइएको छ । यसको बोधार्थ संघीय संसद सचिवालयलाई पनि गराइएको छ ।

भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आमनिर्वाचनमा खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।।

 

प्रकाशित मिति : २०७७, १४ फाल्गुन शुक्रबार  ९ : २४ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा