२०८२, ५ फाल्गुन मंगलबार

भीम रावललाई बस्नेतको चेतावनी ‘संगठनको पैसा चोर्न खोजे कारवाही हुन्छ’

भीम रावललाई बस्नेतको चेतावनी ‘संगठनको पैसा चोर्न खोजे कारवाही हुन्छ’


काठमाडौं २५ पुस :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले भीम रावललाई संगठनको पैसा चोर्न खोजे कारवाही गर्ने चेतवनी दिएका छन् । युवा संघ बागमतीले गरेको कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।

पहिलो प्रधानमन्त्री केपी शर्मा ओलीको मातहतमा रहँदा बौद्धिक बनेका र पिएचडीसमेत गरेका रावत पुष्पकमल दाहालको नेतृत्वमा जानासाथ चोरी चकारीमा लागेको भन्दै संगठनको पैसा हिनामिनामा नलाग्न बस्नेतले चेतावनी समेत दिए ।

प्रकाशित मिति : २०७७, २५ पुस शनिबार  ९ : ०६ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा