काठमाडौं , ५ पुस । संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार ११ : ५८ बजे
प्रतिक्रिया