काठमाडौं, ३ पुस : गृह मन्त्रालयलले १८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ ।
शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र उपसचिवको सरुवा गरिएको हो ।
ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । ललितपुरमा ढुण्डिप्रसाद निरौलालाई सरुवा गरिएको छ । यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए ।
हेर्नुस् सरुवाको सूची
प्रतिक्रिया