२०८३, ३० आश्विन शनिबार

पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

संक्रमित हुनेको संख्या २ लाख ५० हजार नाघ्यो


काठमाडौं ३० मंसिर :  नेपालमा पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ५० हजार १८० पुगेको छ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या ९ जार ८८१ छ।

मन्त्रालयका अनुशार पछिल्लो २४ घण्टामा थप १ हजार ९९६ संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।त्यस्तै कोराना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट नेपालमा मृतु हुनेको संख्या १ हजार ७३० पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ८ : ३१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा