२०८३, ९ आश्विन शनिबार

नेकपा सचिवालय बैठक आज, एकता जोगाउने कि भत्काउने ? प्रचण्डमा भरपर्ने

नेकपा सचिवालय बैठक आज, एकता जोगाउने कि भत्काउने ? प्रचण्डमा भरपर्ने


काठमाडौँ २० मंसिर  : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठकमा एकता जोगाउनका लागि शीर्ष नेताको बीचमा थप छलफल गरेर अघि बढ्ने वा एक्ला एक्लै हिड्ने भन्ने निष्कर्ष निस्कने गरी छलफल हुने बुझिएको छ ।

कार्यव्यस्तताका कारण यसअघिको बैठकमा सहभागीह हुन नपाएका प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि आजको बैठकमा सहभागी जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको विवाद समाधान कसरी गर्ने भन्नेबारे छलफल हुने नेताहरूले बताएका छन । नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद बढ्दै जाँदा नेकपा सचिवालय बैठक व्यर्थको बन्दै गएको छ । एक अर्काबीच गम्भीर आरोप (प्रत्यारोपसहित )बेग्लाबेग्लै लिखित प्रस्ताव ल्याएपछि पार्टीको विवाद चर्किएको छ । आजको बैठकबाट एकता जोगाउने की भत्काउने कार्यकारी अध्यक्षमा भरपर्ने नेकपाका एक केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति : २०७७, २० मंसिर शनिबार  ११ : १९ बजे

खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको