२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा ७ जना कोरोनालाई घर फर्किए, थप ५ जनामा संक्रमण पुष्टी

काभ्रेमा ७ जना कोरोनालाई घर फर्किए, थप ५ जनामा संक्रमण पुष्टी

२ सय ८६ जना सक्रिय संक्रमित


काठमाडौं, १७ मंसिर  :  काभ्रेमा कोरोना संक्रमित ७ जना निको भएर घर फर्किएका छन् । थप २४ घण्टामा ५ जनामा संक्रमण पुष्टी भएको छ । योसँगै जिल्लाका संक्रमित मध्ये २ हजार ६ सय ३३ जनाले कोरोनालाई जितेका छन् ।

कोरोना जित्नेहरुमा १ हजार ६ जना पुरुष र १ हजार ३३ जना महिला रहेको स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो । डाक्टर झाका अनुसार आज कोरोना पुष्टी पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाका १ जना महिला र २ जना पुरुष र धुलिखेलका १ जना महिला र १ जना पुरुष रहेका छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ५६ पुगेको छ । भाइरसका संक्रमित मध्ये काभ्रेमा हाल २ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये पुरुष १ सय ६२ र महिला १ सय २४ जना छन् । यस्तै अस्पताल आइसोलेसनमा हाल ११ जना छन् भने होम आइसोलेसनमा २ सय ७५ जना रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले बताउनुभयो ।

कोरोना भाइरसका कारण हाल सम्म जिल्लाका ३७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार  ८ : ५९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले