२०८३, ७ कार्तिक शनिबार

कुन राशि हुने पुरुषले पाउँछन् सुन्दर श्रीमती हेर्नुहोस्

कुन राशि हुने पुरुषले पाउँछन् सुन्दर श्रीमती हेर्नुहोस्


काठमाडौं  ।  शास्त्रमा उल्लेख गरिएअनुसार कुनैपनि पुरुषले कस्तो श्रीमती पाउँछन् भन्ने उनीहरुको राशिअनुसार पनि फरक पर्छ । केही त्यस्ता राशि भएका मानिसहरु जसले सुन्दर र इमान्दार श्रीमती पाउने ज्योतिष शास्त्रले बताउँछ  ।

तुला राशि :  शास्त्रमा उल्लेख भएअनुसार तुला राशि हुनेले सुन्दर श्रीमती पाउँछन् । उनीहरु श्रीमतीको मामिलामा भाग्यमानी मानिन्छन् । यस्ता व्यक्ति धेरै गफाडी हुने भएपनि श्रीमतीसँग भने एकदम समझदार हुन्छन् । अन्य युवतीसँग नजिक भएपनि श्रीमतीलाई थाहा दिदैनन् । यो राशी हुनेका श्रीमतीले श्रीमानको पुर्ण रुपमा विश्वास गर्छन् ।

मकर राशिः यो राशि भएका व्यक्ति एकदमै रोमान्टिक मानिन्छन् । उनीहरुले सँधै आफ्नो पार्टनरलाई सरप्राइज दिएरै खुसी बनाउँछन् । मकर राशि भएका व्यक्ति एकदमै क्यूट हुन्छन् । त्यसैका कारण पनि उनीहरु यो राशि भएका पुरुषलाई मन पराउँछन् ।

कर्कट राशि :  शास्त्रमा उल्लेख भएअनुसार, यो राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविष्यका लागि सजग पनि हुन्छन् । यो राशीका व्यक्तिको सम्बन्ध श्रीमति सँग एकदमै राम्रो हुन्छ । यो राशि भएका व्यक्ति युवतीकोे चाहना बुझ्न एकदमै माहिर हुन्छन् ।

कन्या राशि  :  शास्त्र अनुसार, कन्या राशि भएण्का पुरुष प्रति महिला एकदमै आकर्षित हुन्छन् । यो राशिका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कुरा मिठो गर्ने र सुन्दर पनि हुने भएकाले यीनिहरु प्रति कुनैपनि युवती चाँडै आकर्षित हुन्छन् ।

प्रकाशित मिति : २०७७, १२ मंसिर शुक्रबार  ११ : ४० बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने