२०८२, १६ चैत्र मंगलबार

कुन राशि हुने पुरुषले पाउँछन् सुन्दर श्रीमती हेर्नुहोस्

कुन राशि हुने पुरुषले पाउँछन् सुन्दर श्रीमती हेर्नुहोस्


काठमाडौं  ।  शास्त्रमा उल्लेख गरिएअनुसार कुनैपनि पुरुषले कस्तो श्रीमती पाउँछन् भन्ने उनीहरुको राशिअनुसार पनि फरक पर्छ । केही त्यस्ता राशि भएका मानिसहरु जसले सुन्दर र इमान्दार श्रीमती पाउने ज्योतिष शास्त्रले बताउँछ  ।

तुला राशि :  शास्त्रमा उल्लेख भएअनुसार तुला राशि हुनेले सुन्दर श्रीमती पाउँछन् । उनीहरु श्रीमतीको मामिलामा भाग्यमानी मानिन्छन् । यस्ता व्यक्ति धेरै गफाडी हुने भएपनि श्रीमतीसँग भने एकदम समझदार हुन्छन् । अन्य युवतीसँग नजिक भएपनि श्रीमतीलाई थाहा दिदैनन् । यो राशी हुनेका श्रीमतीले श्रीमानको पुर्ण रुपमा विश्वास गर्छन् ।

मकर राशिः यो राशि भएका व्यक्ति एकदमै रोमान्टिक मानिन्छन् । उनीहरुले सँधै आफ्नो पार्टनरलाई सरप्राइज दिएरै खुसी बनाउँछन् । मकर राशि भएका व्यक्ति एकदमै क्यूट हुन्छन् । त्यसैका कारण पनि उनीहरु यो राशि भएका पुरुषलाई मन पराउँछन् ।

कर्कट राशि :  शास्त्रमा उल्लेख भएअनुसार, यो राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविष्यका लागि सजग पनि हुन्छन् । यो राशीका व्यक्तिको सम्बन्ध श्रीमति सँग एकदमै राम्रो हुन्छ । यो राशि भएका व्यक्ति युवतीकोे चाहना बुझ्न एकदमै माहिर हुन्छन् ।

कन्या राशि  :  शास्त्र अनुसार, कन्या राशि भएण्का पुरुष प्रति महिला एकदमै आकर्षित हुन्छन् । यो राशिका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कुरा मिठो गर्ने र सुन्दर पनि हुने भएकाले यीनिहरु प्रति कुनैपनि युवती चाँडै आकर्षित हुन्छन् ।

प्रकाशित मिति : २०७७, १२ मंसिर शुक्रबार  ११ : ४० बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक