२०८३, ११ बैशाख शनिबार

काभ्रेमा ४४ जना कोरोना संक्रमित थपिए

काभ्रेमा ४४ जना कोरोना संक्रमित थपिए


धुलिखेल, १४ कात्तिकः काभ्रेमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिनेमा बनेपा १५ जना पुरुष र १० जना महिला, धुलिखेल नगरपालिका ८ जना पुरुष र ३ महिला रहेका छन् । पनौतीका ३ जना पुरुष र १ महिला, नमोबुद्ध नगरपालिकाका १ जना महिला, मण्डनदेउपुर नगरपालिकाका १ जना पुरुष, बेथानचोक गाउँपालिकाका १ जना पुरुष र भुम्लुगाउँपालिकाका १ जना महिला रहेका छन् ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १६०६ पुगेको छ । आज ५ जना निको भएका छन् । हालसम्म ११०२ जना निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७, १४ कार्तिक शुक्रबार  ५ : ५१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले