२०८३, ९ कार्तिक सोमबार

स्वास्थ्य कार्यालय काभ्रेको सेवा अनिश्चितकालका लागि बन्द

स्वास्थ्य कार्यालय काभ्रेको सेवा अनिश्चितकालका लागि बन्द


धुलिखेल, २३ असोजः स्वास्थ्य कार्यालय काभ्रेको अनिश्चिकालका लागि बन्द गरिएको छ । कार्यालयको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्नु परेको बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

कोरोना संक्रमित कर्मचारीसँगको प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारीहरु समेत क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले जनशक्ति अभाव भएकाले सेवा बन्द गरिएको डाक्टर झाले बताउनुभयो । डाक्टर झाले आज एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नहुदाँसम्म कार्यालयको आन्तरिक काम मात्रै सञ्चालन हुने बताउनुभएको छ ।

काभ्रेमा कोरोना संक्रमितको संख्या ८९७ पुगेको छ । निको हुनेको संख्या ५८३ पुगेको छ ।

प्रकाशित मिति : २०७७, २३ आश्विन शुक्रबार  १० : ४७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि