२०८३, १५ बैशाख बुधबार

काभ्रेमा ५० जना कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

काभ्रेमा ५० जना कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज


धुलिखेल, २१ असोजः काभ्रेमा आज एकैदिन ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको वितरण अनुसार एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १२ जना पुरुष र ६ जना महिला रहेका छन् । त्यस्तै बनेपा नगरपालिकाका ७ जना पुरुष र ७ जना महिला रहेका छन् । पनौती नगरपालिकाका २ जना पुरुष र २ महिला, पाँचखाल नगरपालिका ३ जना पुरुष र १ महिला छन् । त्यस्तै रोशीगाउँपालिकाका ३ जना पुरुष र १ जना महिला, नमोबुद्ध नगरपालिकाका ३ जना पुरुष रहेका छन् ।

काभ्रेमा आज ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै कोरोना भाइरस जित्नेको संख्या ५३२ पुगेको छ । निको हुनेमा ३४९ जना पुरुष र १८३ जना महिला रहेका छन् ।

काभ्रेमा कोरोना संक्रमितको संख्या ८७४ पुगेको छ । ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, २१ आश्विन बुधबार  ५ : ४९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले