२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा एकैदिन थपिए ४१ जना कोरोना संक्रमित

काभ्रेमा एकैदिन थपिए ४१ जना कोरोना संक्रमित


धुलिखेल, १९ असोजः काभ्रेमा एकैदिन ४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकै दिन ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्ये सबैभन्दा बढी पाँचखाल नगरपालिकामा १७ जना पुरुष छन् । त्यस्तै धुलिखेल नगरपालिकामा ७ महिला र ८ जना पुरुष संक्रमित भएका छन् । त्यस्तै बनेपालका नगरपालिकाका ७ पुरुष र ३ महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी निुभयो । त्यसैगरी पनौती नगरापलिकाका २ जना पुरुष र एक जनामा महिला पनि कोरोना संक्रमण देखिएको छ ।

आज ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । काभ्रेमा कोरोना संक्रमितको संख्या ७६८ पुगेको छ । ८ जनाको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा १७५ जना रहेका छन् । त्यस्तै १३० होम आइसोलेन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १९ आश्विन सोमबार  ४ : ५० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि