२०८३, १५ बैशाख बुधबार

काभ्रेमा एकैदिन ३३ जना कोरोना जितेर घर फर्किए, ३ जना थपिए

काभ्रेमा एकैदिन ३३ जना कोरोना जितेर घर फर्किए, ३ जना थपिए


धुलिखेल, ७ भदौँः काभ्रेमा ३३ जना कोरोना जितेरका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकै दिन ३३ जनाले संक्रमित कोरोना जितेर निको भएका हुन् ।

यो सँगै काभ्रेमा कोरोना संक्रमित भइ निको हुनेको संख्या ३७३ पुगेको छ । १४३ जना महिला र २३० जना पुरुष निको भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

काभ्रेमा आज ३ जना नयाँ संक्रमित देखिएका छन् । बनेपा नगरपालिकामा १ पुरुष, १ महिला र पनौती नगरपालिकामा १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५५२ पुगेको छ । १९२ जना महिला र ३६० जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २०७७, ७ आश्विन बुधबार  ५ : ४३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले