२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा कोरोना संक्रमणबाट एक बृद्धाको मृत्यु

काभ्रेमा कोरोना संक्रमणबाट एक बृद्धाको मृत्यु


धुलिखेल, २९ भदौँः काभ्रेमा कोरोना संक्रमणबाट थप एक बृद्धाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार भुम्लु गाउँपालिका वडा नम्बर ८ का ७० बर्षीय बृद्धाको मृत्यु भएको हो ।

भदौँ २५ गते शीर मेमोरिय अस्पतालमा उपचारका लागि मृत्यु भएकी ती महिलाको हिजो कोरोना भाइरस पुष्टि भएको हो । यो सँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि धुलिखेल र पाँचखालमा एक, एक जनाको मृत्यु भएको छ ।

आज चौरीदेउराली गाउँपालिकाका १ महिला र बनेपा नगरपालिकाका १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । जिल्लामा कोरोना संक्रमितको संख्या ३९१ पुगेको छ । २ सय ७३ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, २९ भाद्र सोमबार  ५ : ११ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि