२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा ३ बर्षीय बालिका सहित ४ जना थपिए कोरोना संक्रमित

काभ्रेमा ३ बर्षीय बालिका सहित ४ जना थपिए कोरोना संक्रमित


धुलिखेल, ११ भदौः काभ्रेमा आज ३ बर्षीय बालिका सहित ४ जना कोरोना संक्रमित भएका छन् । थपिएका संक्रमितमा बनेपाका ५३ पुरुष, तेमाल गाउँपालिकाकी ३७ की एक महिला, पनौती नगरपालिकाका ३४ बर्षीय एक महिला र धुलिखेल नगरपालिकाकी ३ बर्षीय बालिका रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या १९० पुगेको छ । ६९ जना निको भएर घर फर्किएका छन् । १ सय १९ जना विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ११ भाद्र बिहीबार  ५ : ०७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि