२०८३, ९ कार्तिक सोमबार

धुलिखेलको बतासे डाँडामा भेटिएको किराँतकालिन मुर्ती नगरपालिकालाई हस्तान्तरण

धुलिखेलको बतासे डाँडामा भेटिएको किराँतकालिन मुर्ती नगरपालिकालाई हस्तान्तरण


धुलिखेल, ८ भदौः धुलिखेल नगरपालिकाको वडा नम्बर ३ स्थित बतासे डाँडामा फेला परेको किराँतकालिन मुर्ति नगरपालिकाको जिम्मा लगाइएको छ । सडक खन्ने क्रममा केहि हप्ता अघि मुर्ति फेला परेको थियो ।

मुर्ती फेलापरेपछि स्थानीयले बतासेडाँडामै प्रतिस्थापन गरेका थिए । तर त्यहाँ राख्दा असुरक्षित हुनेभएकाले नगरपालिकाको जिम्मा लगाइएको स्थानीय युवा सिबि तामाङले जानकारी दिनुभयो । पुरातत्वविद्हरुले पनि यो मुर्ती ऐतिहासिक रहेको बताएका छन् ।

सिबि तामाङ, सुरेन्द्र पराजुली, हिरा बहादुर तामाङ, राम प्रसाद नेपाल, सुन्दर लामा लगायतका युवाहरुले गाउँमा राख्दा असुक्षित हुने भएकाले नगरपालिकाको जिम्मा लगाइदिएका हुन् । मुर्तीको एउटा हात छिनेको छ ।

गत वर्षपनि काभ्रेकै पाँचखाल नगरपालिका वडा नम्बर १३ तेमालबेशीमा किराँतकालिन स्तम्भ भेटिएको थियो ।

प्रकाशित मिति : २०७७, ८ भाद्र सोमबार  ९ : १७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि