२०८३, १५ बैशाख बुधबार

सिन्धुपाल्चोकको लिदी पहिरामा पुरिएका ३२ जनाको शव फेला, सात अझै बेपत्ता

सिन्धुपाल्चोकको लिदी पहिरामा पुरिएका ३२ जनाको शव फेला, सात अझै बेपत्ता


देवराज सुवेदी, सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामा गाउँ नौ दिनअघि पहिरोमा बेपत्ता भएकामध्ये आज थप दुई जनाको शव फेला परेको छ । आज एक महिला एक बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

आज ३५ वर्षीय सानु कान्छी दोङ र चार वर्षीय करिश्मा दोङकोे शव फेला परेको काफ्लेले जानकारी दिनुभयो । यससँगै पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको छ भने सात जना अझै बेपत्ता छन् । हालसम्म शव फेला परेका मध्ये १६ पुरुष र १६ महिला छन् ।

ती मध्ये १५ जना बालबालिका मात्रै छन् । बेपत्ताको सशस्त्रका निरीक्षक सितल श्रेष्ठ, नेपाल प्रहरीका निरीक्षक हरि भट्टराई तथा सेनाका क्याप्टेन शैलेन्द्र बिष्टको नेतृत्व खोजी भइरहेको छ ।

प्रकाशित मिति : २०७७, ६ भाद्र शनिबार  १ : २५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले