धुलिखेल, ३२ साउनः स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले पनि एकान्तबास (सेल्फ क्वारेन्टाइन) को बसाई सुरु गर्नुभएको छ । डाक्टर झाले आज सामाजिक सञ्जाल फेसबुक मार्फत आफु एकान्तबासमा रहेको जानकारी गराउनुभएकाे हाे ।
विगत दुईदिन देखि निरन्तरण कोरोना संक्रमितको सम्पर्कमा रहेको भन्दै एकान्तबासमा बस्नु परेको डाक्टर झाले बताउनुभएको छ ।









प्रतिक्रिया