२०८३, ९ कार्तिक सोमबार

सिन्धुपाल्चोक लिदी पहिरोमा ३७ जना बेपत्ता

सिन्धुपाल्चोक लिदी पहिरोमा ३७ जना बेपत्ता


धुलिखेल, ३० साउनः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ स्थित लिदीमा पहिरो जाँदा ३७ जना बेपत्ता भएका छन् । उनीहरुको खोजीका लागि नेपाली सेना परिचालन गरिएको छ । शुक्रबार विहान गाउँमाथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएका हुन् ।

घटनास्थलको प्रत्यक्ष निरीक्षणका लागि सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली पुगेको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले उद्दारका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको भन्दै संयमता अपनाउन आग्रह गरेका छन् । साविकको गोल्चे गाविसमा पर्ने लिदीमा तामाङ सामुदायको बसोबास थियो ।

गाउँभन्दा माथिको जमिनमा धाँजा फाटेको भन्दै स्थानीयहरुले बस्ती स्थान्तरणका लागि पटक पटक प्रशासनसँग आग्रह गर्दै आएका थिए । तर समयमै बस्ती स्थान्तरण नहुदाँ दर्जनौँले ज्यान गुमाएका छन् । बस्ती उजाडिएको छ ।

प्रकाशित मिति : २०७७, ३० श्रावण शुक्रबार  १ : ३९ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि