२०८३, १५ बैशाख बुधबार

कोरोना संक्रमणबाट विराटनगरमा १ जना बृद्धको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा १ जना बृद्धको मृत्यु


काठमाडौं १९ साउन : कोरोना भाइरस संक्रमणबाट विराटनगरमा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर– ५, आदर्श टोलका ७७ वर्षीय पुरुष छन् । 

उनलाई ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान ९ बजे कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । 

तर उपचारकै क्रममा दिउँसो ३ बजे मृत्यु भएको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा।चुमनलाल दासले जानकारी दिए । सिकिस्त बिरामी भएर अस्पताल आएका उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । 
 

प्रकाशित मिति : २०७७, १९ श्रावण सोमबार  ६ : ४८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले