२०८३, १३ बैशाख सोमबार

काभ्रेको नमोबुद्धमा मलामी बोकेको गाडी दुर्घटना

काभ्रेको नमोबुद्धमा मलामी बोकेको गाडी दुर्घटना


धुलिखेल, १६ साउनः नमोबुद्धमा मलामी बोकेको गाडी दुर्घटनामा परेको छ । धुलिखेल नगरपालिका वडा नम्बर ११ आरुबोटबाट मलामी लिएर गएको बा ५ ख ५६९ नम्बर बोलेरो गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो । डिएसपी थापाका अनुसार ७ जना घाइते मध्ये २ जनाकाे अवस्था गम्भीर छन् । घाइतेहरूकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ ।

शव र मलामी छुट्टा छुट्टै गाडीमा थिए । मलामी बोकेको गाडी दुर्घटनामा परेको हो । गाडी च्यान डाँडामा पुग्नै लाग्दा दुर्घटनामा परेकाे प्रत्यक्षदर्शी पञ्च लामाले बताउनुभयाे ।

प्रकाशित मिति : २०७७, १६ श्रावण शुक्रबार  ३ : ३५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले