२०८३, १५ बैशाख बुधबार

पाँचखालमा हर्ष उल्लासका साथ जात्रा र पर्व मनाउन दुईदिन सार्वजनिक बिदा

पाँचखालमा हर्ष उल्लासका साथ जात्रा र पर्व मनाउन दुईदिन सार्वजनिक बिदा


धुलिखेल, १५ साउनः धेरै जसो स्थानीय तहहरुले कोरोना भाइरस नफैलियोस भन्नका लागि जात्रा, पर्व जस्ता मानिस भिड्भाड हुने कार्यक्रम नगर्न आग्रह गरेका छन् । तर काभ्रेको पाँचखाल नगरपालिकाले भने जात्रा र पर्व मनाउन दुईदिन सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले एक सूचना मार्फत १९ र २० गते सार्वजनिक बिदा दिने बताएका हुन् । उनले जारी गरेको सूचनामा जनै पूर्णिमा तथा गाईजात्राको अवसरमा जनसमुदायको उल्लासमय सहभागिलाई दृष्टिगत गरी पर्व तथा कार्यक्रमलाई अझ भब्यता प्रदान गर्न बिदा दिने निर्णय भएको उल्लेख छ ।

अगामी सोमबार र मंगलबार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालयहरु बन्द रहनेछन् ।

प्रकाशित मिति : २०७७, १५ श्रावण बिहीबार  ९ : १५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले