२०८३, ९ कार्तिक सोमबार

पाँचखालमा हर्ष उल्लासका साथ जात्रा र पर्व मनाउन दुईदिन सार्वजनिक बिदा

पाँचखालमा हर्ष उल्लासका साथ जात्रा र पर्व मनाउन दुईदिन सार्वजनिक बिदा


धुलिखेल, १५ साउनः धेरै जसो स्थानीय तहहरुले कोरोना भाइरस नफैलियोस भन्नका लागि जात्रा, पर्व जस्ता मानिस भिड्भाड हुने कार्यक्रम नगर्न आग्रह गरेका छन् । तर काभ्रेको पाँचखाल नगरपालिकाले भने जात्रा र पर्व मनाउन दुईदिन सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले एक सूचना मार्फत १९ र २० गते सार्वजनिक बिदा दिने बताएका हुन् । उनले जारी गरेको सूचनामा जनै पूर्णिमा तथा गाईजात्राको अवसरमा जनसमुदायको उल्लासमय सहभागिलाई दृष्टिगत गरी पर्व तथा कार्यक्रमलाई अझ भब्यता प्रदान गर्न बिदा दिने निर्णय भएको उल्लेख छ ।

अगामी सोमबार र मंगलबार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालयहरु बन्द रहनेछन् ।

प्रकाशित मिति : २०७७, १५ श्रावण बिहीबार  ९ : १५ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि