२०८३, १५ बैशाख बुधबार

काभ्रेमा मान्छे बोक्ने सवारी साधान कारबाही

काभ्रेमा मान्छे बोक्ने सवारी साधान कारबाही


धुलिखेल, १२ साउनः जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले लकडाउन खुकुलो भएसँगै अनाधिकृत रुपमा राजधानी प्रवेश गराउन खोज्ने सवारी साधनलाई कारबाही गर्न थालेको छ । ट्राफिक प्रहरीले काभ्रे भएर राजधानी प्रवेश गर्ने मुख्य साँगा नाकासँगै अन्य सहायक नाकाहरुमा समेत चेकजाँचलाई कडाइ गरेको छ ।

आज पनि मान्छे बोक्ने ट्रक र पिकअप गाडीहरुलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनमा स्वास्थ्य सुरक्षाका उपाय पनाए वा नआएको बारे पनि जाँच गर्ने गरेको छ ।

ट्राफिक प्रहरीले यात्रुसँग बाढी भाडा लिएको पाइएका खबर गर्न पनि भनेको छ । नियम विपरित मानिस ओसार पसार गर्ने ट्रक र पिकअपबाट मान्छे ओरालेर बसमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १२ श्रावण सोमबार  ७ : २४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले