२०८३, १५ बैशाख बुधबार

मण्डनदेउपुरको क्वारेन्टाइन सहयोगीलाई कोरोना आंशकामा धुलिखेल अस्पताल ल्याइयो

मण्डनदेउपुरको क्वारेन्टाइन सहयोगीलाई कोरोना आंशकामा धुलिखेल अस्पताल ल्याइयो


धुलिखेल, ६ साउनः मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ कालिदेवी प्राथमिक विद्यालयको क्वारेन्टाइन ब्यवस्थापनमा खटिएकालाई कोरोना भाइरसको आंशकामा धुलिखेल अस्पताल ल्याइएको छ । वडा नम्बर ७ घर भएका ती पुरुषको स्वाब परीक्षणमा शंका लागेपछि आज धुलिखेल पठाइएको मण्डनदेउपुर नगरपालिकाका क्वारेन्टाइन ब्यवस्थापक दिपक कुमार घिमिरेले जानकारी दिनुभयो ।

क्वारेन्टाइन ब्यवस्थापक घिमिरेका अनुसार रिपोर्टमा शंका भएपछि थप परीक्षण गर्न धुलिखेल अस्पताल ल्याइएको हो । संक्रमण आंशका गरिएका ती पुरुषको घर सिल गरिएको छ । उनीसँग सम्पर्कमा आएकाहरुको खोजी भइरहेको घिमिरेले बताउनुभयाे ।

संक्रमण आंशका गरिएका ती पुरुषसँगै काम गर्ने अन्य सबै जनाको परीक्षणमा कोरोना देखिएको थिएन् । उनी क्वारेन्टाइन भित्रै बस्ने ब्यक्ति भएकाले समुदायसम्म कोरोना फैलियो की भन्ने चिन्ता नलिन घिमिरेले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार  ५ : ०० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले