२०८३, ९ कार्तिक सोमबार

धुलिखेलमा भयानक दुर्घटना (भिडियो सहित)

धुलिखेलमा भयानक दुर्घटना (भिडियो सहित)


धुलिखेल, ४ साउनः अरनिको राजमार्ग अन्तर्गत धुलिखेलमा मोटसाइकल दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । बनेपाबाट धुलिखेल तर्फ आइरहेको मोटरसाइकल राजमार्गमै लडेको थियो ।

घाइते दुबै जनालाई धुलिखेल अस्पताल उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । बा ६४ प ६८३१ नम्बरको मोटरलाइक दुर्घटनामा परेको हो ।

घाइतेहरुको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३ श्रावण शनिबार  ७ : ५६ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि