२०८३, १४ बैशाख मंगलबार

चौरीदेउराली गाउँपालिकामा घरेलु रक्सी उत्पादन र बिक्री गर्न पूर्ण प्रतिबन्ध

चौरीदेउराली गाउँपालिकामा घरेलु रक्सी उत्पादन र बिक्री गर्न पूर्ण प्रतिबन्ध


धुलिखेल, २ साउनः काभ्रेको अति दुर्गम कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले आर्थिक बर्षको सुरुमै घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । प्रमुख प्रशासकी अधिकृत मानदास लामाले पालिकाभित्रको सबै क्षेत्रमा घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाएको जानकारी दिनुभयो ।

गएको असार १० गते आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिका प्रमुख दिननाथ गौतमले साउन १ गतेदेखि लागु हुने गरी उत्पादन, बिक्री वितरण र ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको थियो ।

पालिकाले इलाका प्रहरी कार्यालय कात्तिकेदेउराली र सबै वडाहरुलाई पत्र पठाएर घरेलु मदिराको बिक्री वितरण र उत्पादन भए, नभएको बारे निगरानी राख्न आग्रह गरेको छ । पालिकाले साउन १५ गतेभित्र पालिकाकाभित्रका पसल सञ्चालकहरुहलाई मादक पदार्थ नष्ट वा फिर्ता गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार  ३ : १९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले