२०८३, १३ बैशाख सोमबार

मण्डनदेउपुरका अभिषेक अझै फेला परेनन्

मण्डनदेउपुरका अभिषेक अझै फेला परेनन्


धुलिखेल, २७ असारः इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० हल्देका अभिषेक नेपाली अझै फेला नपरेको वडा कार्यालयले जनाएको छ । हिजो दिउँसो ईन्द्रावती नदिको नारिमखर्क आसपासबाट पौडि खेल्दै गर्दा दिपक नेपालीका १३ बर्षीय छोरा अबिशेक नेपाली हराई रहेका हुन् ।

वडा विष्णुमणि नेपाल सहितको प्रहरी टोली खोजि कार्यमा जुटेको छ । वडा कार्यालय, प्रहरि चौकि वा स्थानीय मिलेर खोजी कार्य भइरहेको वडाध्यक्ष नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार इन्द्रावती नदीमा पानीको बहाव निकै बढेकाले खोजी कार्यमा समस्या भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार  १ : ५७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले