२०८३, २६ आश्विन मंगलबार

नेपाल ट्रष्टद्वारा काठमाडौँ प्लाजा खाली गर्न निर्देशन

नेपाल ट्रष्टद्वारा काठमाडौँ प्लाजा खाली गर्न निर्देशन


काठमाडाैँ, २ असार: काठमाडौँ प्लाजा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएको छ । यही असार २ गते नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता सकिएकाले सो भवन पूर्णरुपमा खाली गरी बुझाउन नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएकाे हाे ।  बुधबार एक सूचना जारी गरेर ट्रष्टको कार्यालयले चालु हालतमा प्रथम पक्षलाई हस्तान्तरण गर्न भनेको छ ।


पहिलो पटक २०५० असार ३ गते २७ वर्षका लागि करारनामा सम्झाैता भएको थियो । कमलादीमा रहेकाे उक्त भवन २०६६ पुष २३ गते यी दुई पक्षविच अद्यावधिक सम्झौता भएको थियो । यही असार २ गते करारनामा भएको २७ वर्ष पुगेको छ ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  २ : २२ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल