२०८३, ९ कार्तिक सोमबार

खानिखोला गाउँपालिकाले थाल्यो विदेशमा रहेका आफ्ना नागरिक विवरण लिन

खानिखोला गाउँपालिकाले थाल्यो विदेशमा रहेका आफ्ना नागरिक विवरण लिन


धुलिखेल, ५ जेठः काभ्रेको विकट डाँडापारी क्षेत्रमा खानिखोला गाउँपालिकाले विदेशमा रहेका पालिका भित्रका नागरिकको तथ्यांक संकलन थालेको छ । गाउँपालिकाले रोजगार, अध्ययन लगायतको सिलशिलामा देश बाहिर रहेका आफ्ना नागरिककाको तथ्यांक संकलन गर्न थालेको हो ।

मलेशिया, कतार, जापान, कोरिया लगायतका देशमा गरी लगभग ५ सय नागरिक रहेको प्रबक्ता मान बहादुर गोलेले जानकारी दिए । उनका अनुसार अहिलेसम्म २ सय भन्दा बढीले आफ्नो वितरण पालिकामा पठाइसकेका छन् ।

एक हप्ता भित्र तथ्यांक संकलन गरिसक्ने प्रबक्ता गोलेले बताए । ‘गृह मन्त्रालयको आग्रहमा आफ्नो पालिकाभित्रबाट विदेश गएका नागरिकहरुको वितरण संकलन गर्न थालेका हौँ, प्रवक्ता गोलेले भने ‘विदेशमा हाल कस्तो अवस्था छ र त्यसैको आधारमा स्वदेश फिर्ता गर्न पनि सहज हुनेछ ।’

प्रकाशित मिति : २०७७, ५ जेष्ठ सोमबार  ८ : १७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि