२०८३, १६ बैशाख बिहीबार

तेमाल गाउँपालिकाका सबै सरकारी कार्यालय बन्द

तेमाल गाउँपालिकाका सबै सरकारी कार्यालय बन्द


धुलिखेल, ४ जेठः काभ्रेकाे तेमाल गाउँपालिकाले अति आवश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द गरेको छ । आइतबार देखि जेठ ११ गतेसम्म अति आवश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द गरिएको पालिका प्रमुख सलाम सिं तामाङले जानकारी दिए ।

कोरोना भाइरस नफैलियोस भन्नका लागि यस्तो गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाको कार्यालय र सबै वडा कार्यालयहरु बन्द हुनेछ ।

पालिकाले अति आवश्यक काम बाहेक हिड्डुल नगर्न पनि सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  ५ : ५२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले