२०८३, १७ बैशाख शुक्रबार

सिमा सुरक्षाका लागि छाङरु पुग्यो सुरक्षाकर्मीको टोली

सिमा सुरक्षाका लागि छाङरु पुग्यो सुरक्षाकर्मीको टोली


काठमाण्डाै, ३१ बैशाखः  दार्चुलाको छाङरुमा सुरक्षाकर्मीको टोली पुगेको छ। बुधबार नेपाल प्रहरीको ९ जना र सशस्त्र प्रहरीको २५ जना नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट उनीहरु छाङरु पुगेका हुन् ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठका अनुसार दार्चुलाको सुदरमुकाम खलंगाबाट दुई चरणमा गरि सुरक्षाकर्मीको टोली व्यास गाउँपालिका–१ छाङरुमा पुगेको हो । उनका अनुसार सशस्त्र प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली गएको हो ।

केही दिनअघि भारतले पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक बनाएर उद्घाटन गरेको थियो । त्यसलगत्तै नेपालमा चौतर्फी विरोध हुन थालेको छ ।

प्रकाशित मिति : २०७७, ३१ बैशाख बुधबार  ३ : ५८ बजे

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले