२०८३, १७ बैशाख शुक्रबार

काभ्रेमा राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना सुचारु गरिने

काभ्रेमा राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना सुचारु गरिने


धुलिखेल, १७ बैशाखः काभ्रेमा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सुचारु हुने भएको छ । लकडाउन पछि रोकिएका राष्ट्रिय प्राथमिकता योजना सञ्चालन हुने भएका हुन् ।

बुधबार धुलिखेलमा बसेको सर्वपक्षिय बैठकले स्थानीय तहबाट सञ्चालित महत्वपूर्ण आयोजनाहरु सञ्चालन गर्ने निर्णय गरेको हो । सम्झौता भइसकेका र राष्ट्रिय महत्वका योजनाहरु सामाजिक दुरी कामय गरेर सूचारु गर्ने सर्वपक्षिय बैठकले निर्णय गरेको हो । बैठकको निर्णय पछि लकडाउनसँगै रोकिएका योजनाहरु अघि बढ्ने भएका छन् ।

जिल्लाका कतिपय स्थानीय तहले यसअघि नै महत्वपूर्ण आयोजनाहरु सुचारु गरिसकेका छन् । मण्डनदेउपुर नगरपालिकाले विशेष सावधानी अपनाएर विकास निर्माणको योजना अघि बढाउन निर्णय गरिसकेको छ । त्यहि अनुसार काम भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १७ बैशाख बुधबार  ६ : २७ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले