२०८२, २५ कार्तिक सोमबार

युवा संघ काभ्रेद्धारा क्वारेन्टाइन र सुरक्षाकर्मीलाई पिउने पानी बितरण

युवा संघ काभ्रेद्धारा क्वारेन्टाइन र सुरक्षाकर्मीलाई पिउने पानी बितरण


धुलिखेल: राष्ट्रिय युवा संघ काभ्रेले धुलिखेलमा निमार्ण गरिएको क्वारेन्टाइन र सुरक्षामा लागी खटिएका सुरक्षाकर्मीहरुलाई पिउने पानी बितरण गरेको छ ।

धुलिखेलको सञ्जिवनी माद्यामिक विद्यालयमा बनेको ७० बेडको क्वारेन्टाइनका लागी ३८ कार्टुन, बनेपामा खटिएका सुरक्षाकर्मीलाई १० कार्टुन, चारदोेबाटो, २८ किलो र बाँसघारीमा खटिएका सुरक्षाकर्मीलाई ४-४ कार्टुन पिउने पानीबितरण गरिएको युवा संघ काभ्रेका संयोजक विक्रम चौलागाईले जानकारी दिनुभयो । खानेपानी वितरणलाई निरन्तरता दिइने राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य भेषराज शाहले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  ९ : ५० बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य