२०८२, ७ चैत्र आईतबार

काभ्रेका नयाँ आइसोलेसन वार्डले मापदण्ड पुरा गर्नै सकेनन्

काभ्रेका नयाँ आइसोलेसन वार्डले मापदण्ड पुरा गर्नै सकेनन्


धुलिखेल, १५ चैतः काभ्रेमा आइसोलेसन कक्षको संख्या आधा भन्दा बढी घटेको छ । मापदण्ड पुरा नभएपछि आधाभन्दा बढी आइसोलेसन कक्ष कटौती भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

डाक्टर झाका अनुसार जनक मावी काफ्लेथोक नमोबुद्धको ८ वटा र प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालको ५ वाट आईसोलेसन वार्डले मापदण्डा पुरा गर्न नसकेका हुन् । ‘नयाँ निर्माण गरिएको आइसोलेसन वार्डले तोकिएको मापदण्ड पुरा गर्न सकेनन्, डाक्टार झाले भने ‘ मापदण्ड पुरा नगर्नेमा १३ वटा आइसोलेसन वार्ड छन् ।’

जिल्लाको दुई ठूला अस्पताल मध्ये धुलिखेल अस्पतालमा ८ वटा आइसोलेसन वार्ड रहेको छ । त्यस्तै शिरमेमोरियल अस्पताल बनेपामा ५ वटा आइसोलेसन वार्ड रहेको डाक्टार झाले बताए ।

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  ६ : ३३ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको