२०८३, २० आश्विन बुधबार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछाने को निर्देशनअनुसार बैठक चैत १२ गतेका लागि तय गरिएको हो।

दिउँसो ४ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको जनाइएको छ। साथै बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आन्तरिक रणनीतिबारे पनि छलफल हुने रास्वपाले जनाएको छ।

प्रकाशित मिति : २०८२, ९ चैत्र मंगलबार  ११ : २६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि