२०८२, २५ कार्तिक सोमबार

पनौतीमा कोरोना विरुद्ध ‘डिसइन्फेक्सन स्प्रे’ छरियो

पनौतीमा कोरोना विरुद्ध ‘डिसइन्फेक्सन स्प्रे’ छरियो


धुलिखेल, १४ चैत :  काभ्रेको पनौती नगरपालिकामा कोरोना विरुद्ध कीटनाशक औषधि ९डिसइन्फेक्सन स्प्रे० छरेको छ । नगरपालिकाले शुक्रबार बसपार्क क्षेत्रबाट डिसइन्फेक्सन स्प्रे छर्न सुरु गरेको हो । नगरप्रमुख भीम न्यौपानेले नगरका मुख्यचोक र बजार क्षेत्रमा ९डिसइन्फेक्सन स्प्रे० छर्ने अभियान शुरु गरेको बताए ।

प्रमुख न्यौपानेका अनुसार कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै पनौती नगरपालिकाले १३ शैयाको क्यारेन्टाइन तयार पारेको छ । खोपासीमा रहेको साहारा जेष्ठ नागरिक समाजको भवनमा क्यारेन्टाइन तयार पारेका छन् । यसैगरी पनौतीमा निर्माणाधीन क्षेत्रीय रंगशालामा ४३ बेडको क्वारेन्टाइन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । नगरले ३ वटा एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राखिएको नगर प्रमुख न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  ९ : २३ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य