२०८२, ९ चैत्र मंगलबार

अरनिको र बीपी राजमार्गमा सवारी साधन रोकिएन, प्रशासन माैन

अरनिको र बीपी राजमार्गमा सवारी साधन रोकिएन, प्रशासन माैन


धुलिखेल, ११ चैतः सरकारले मंगलबार देखि चैत १८ गतेसम्म लकडाउन गर्ने घोषणा गरेपनि अरनिको र बीपी राजमार्गमा सवारी साधन गुड्न रोकिएका छैनन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले सोमबार साझँ आदेश जारी गर्दै अत्यावश्यक सवारी साधन बाहेक कुनै पनि सवारी साधन गुड्न नपाउने बताएको थियो ।

तर निजी कार, टिपर, माटरसाइकल निस्फ्रिक्री गुडिरहेका छन् । प्रशासनको उपस्तिथि देखिदैँन । लकडाउनका बेला जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त बाहेक अन्य सवारी साधन चलाउन पाइदैन् । राजमार्गको हकमा प्रशासनले पत्रमार्फत आदेश मात्रै जारी गरेर नपुग्ने अवस्था देखिन्छ । भौतिक रुपमै प्रशासनकाे उपस्थिति भएन भने आदेश पालना गर्ने अवस्था देखिदैँन ।

धुलिखेलमा विहानै सानादेखि ठूला पसल समेत बन्द छ । धुलिखेल नगरपालिकाले आफ्नो बाहिर नस्किन आम सर्वसाधरणलाई अपिल गरेको छ ।

लक डाउन आफैमा रहरको विषय होइन । सबैले संयमता अपनाउनु पर्ने विषय हो । प्रशासनको उपस्थिति नभएको मौका छोरेर बहादुरी ठान्नु भनेको कदापि राम्रो होइन् ।

प्रकाशित मिति : २०७६, ११ चैत्र मंगलबार  ७ : २७ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार