२०८२, ९ चैत्र मंगलबार

अरनिको र बीपी राजमार्गमा सवारी साधन निर्वाध सञ्चालन

अरनिको र बीपी राजमार्गमा सवारी साधन निर्वाध सञ्चालन


धुलिखेल, १० चैतः सरकारले काठमाण्डौ उपत्यकाबाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने बताएपनि राजधानीबाटै सयौँको संख्यामा गाडी बाहिरएका छन् । अरनिको र बीपी राजमार्ग आइतबारको तुलनामा केहि खाली भएपनि यातायातका साधन भने निर्वाध रुपमा चलिरहेको पाइएको छ ।

यातायात व्यवस्था विभागले सोमबार (आज) देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने जनाएको छ । तर धुलिखेल हुदैँ पूर्वी पहाड र भित्री मधेश पुग्ने बीपी राजमार्गमा सार्वजनिक सवारी साधनले यात्रु ओसारिहेका छन् । बिहान सबेरै टिपर, मिनी टिपर, ट्रक, मोटरसाइकल र निजी सवारी साधन चलेपनि ८ बजेपछि भने बस, हायस माइक्रो, सुमो जस्ता भाडाँका सवारी साधनहरुले ओसारी रहेका छन् ।

काठमाण्डुबाट यात्रु लिएर आएका सावरी साधनलाई काभ्रे प्रहरीले पनि कुनै छेकथुन गरेको छैन् । सरकारले लामोदुरीमा सोमबारदेखि यातायात सञ्चालन नगर्न भनेको छ ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ९ : ४१ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार