२०८२, ९ चैत्र मंगलबार

महाभारत गाउँपालिका-५ का भुकम्पप्रभावितलाई प्रमाणपत्र दिन सुरु

महाभारत गाउँपालिका-५ का भुकम्पप्रभावितलाई प्रमाणपत्र दिन सुरु


धुलिखेल, ८ चैतः काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ५ का भुकम्पप्रभावितलाई घर निर्माण सम्पन्नको प्रमाणपत्र दिन सुरु गरिएको छ । पुर्ण क्षतिको लाभग्राहिमा परेर घर निर्माण सम्पन्न गरेका मध्ये ५० जनालाई प्रमाणपत्र दिइसकेको वडाध्यक्ष रविन मोक्तानले जानकारी दिए ।

वडा नम्बर ५ मा ३ सय ६१ घरधुरी लाभग्राहि छनौट भएका मध्ये ३ सय १९ घर निर्माण भइरसकेको छ । ३ सय ५६ जनाले पहिलो किस्ता लिएका थिए । ३ सय १९ जनाले दोस्रो किस्ता लिएका छन् भने ३ सय ८ जनाले अन्तिम किस्ता बापतको रकम लिएको वडाध्यक्ष मोक्तानले बताए ।

वडामा ३३ जना प्रवलीकरणका लाभग्राहि छनौट भएका थिए । पालिकाको ८ ओटा वडा मध्ये ५ नम्बर वडामा सबैभन्दा छिटो घर निर्माण सम्पन्न भएका हुन् ।

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  ४ : ०९ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार