२०८२, २१ असार शनिबार

सल्लेभुम्लुका किसानलाई तरिकारी खेती तालिम

सल्लेभुम्लुका किसानलाई तरिकारी खेती तालिम


धुलिखेल, ५ फागुनः भुल्लु गाउँपालिकाको वडा नं ५ सल्लेमा सञ्चालन भएको खेती प्रशिक्षण तालिमको बुधबार प्रयोगात्मक प्रशिक्षण सहित समापन भएको छ । तालिममा वडाका लगभग ३२ जनाको सहभागिता रहेको थियो ।

वडा नं ५ खेतीको लागी उर्वर भूमी रहेको तर खेतीमा भने स्थानियले पराम्परागत प्रणाली अपनाईरहेकाले गाउँपालिकाले आवश्यक ठानी तरकारी खेती प्रशिक्षण तालिमको आयोजना गरेको गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन् ।

तालिमको लागी गाउँपालिकाले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : २०७६, ५ चैत्र बुधबार  ६ : ०० बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न